Profile details
Actor
मेरो नाम सुधन मल्ल ठकुरी हो।मेरो घर कास्की पोखरा हो।हाल काठमाडौं,सतुंगल मा बस्छु।म २७ बर्षको भए।मेरो उचाई ५'११ फिट छ।मैले kantipur film academy बाट One year Diploma गरेको छु,गुरुकुल थिएटर बाट 3 month र Actors Studio बाट 4 month internship गरेको छु।मैले short film, webseries(small role)गरेको छु। धन्यवाद।।

User has not added gallery images yet.
No showreels or videos added yet.
No projects added yet.
User has not added training records yet.
User has not added awards yet.